Air Ticketing in Nepal Contact to Merosindhu.com

कालिका

कालिका

कालिका गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ । कालिका गाविस कुल १०।४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा साँगाचोक र कदमबास र उत्तरमा यमुनाडाँडा सुनखानी गाविसहरु पर्दछन् ।भौगोलिक रुपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने थामडाडा सम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ । नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरु जीवनयापन गरिरहेका छन् । व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ ।कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ । तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ ।

प्रतिक्रियाहरु

Im also too glad to see this site .

- ganesh neupane : kalika1

my birth place so beautiful i am very proud to know about my vdc..

- Binita Khadka : kalika-8 sindhupalchok

i am very proud to know about my vdc by this site. even i dont know about this as before.

- surya neupane : kalika 1 puranacot


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box