Air Ticketing in Nepal Contact to Merosindhu.com

बाँसखर्क

बाँसखर्क

बाँसखर्क गाविस जिल्लाको मध्य पश्चिमी इलाकामा पर्दछ । यस गाविसको पूर्वमा थाम्पालधाप गाविस, भोटेनाम्लाङ गाविस , पश्चिममा पाल्चोक गाविस, किउल गाविस, उत्तरमा बरुवा गाविस र दक्षिणमा दुबाचौर तथा लागर्चे गाविसहरु पर्दछन् । 

पाल्चोक थुम अन्तर्गक पर्ने यस गाविसमा चिसो हावापानी पाइन्छ । यस गाविसमा तामाङ तथा नेवार जातिहरुको बाक्लो बसोबास छ । यस गाविसका अधिकांश जनताहरु घरेलु उद्योग, खेती, पशुपालन तथा अन्य पेशमा संलग्न छन् । यस गाविस हरियो वनको लागि निकै धनी मानिन्छ । 

जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालको साक्षरता दर २४, कुल घरपरिवार संख्या ५६३ र कुल जनसंख्या २६४९ थियो । 

प्रतिक्रियाहरु

banskharka ma tamang matra navai cheetri ra,damai b.k haru pani 6an,banskharka ko ajha badi jankari rakhe ramro hune thiyo ki.........

- kuber khanal : banskharka 9 jatan


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box

 

सम्वन्धित समाचारहरु