Air Ticketing in Nepal Contact to Merosindhu.com

पिस्कर

पिस्कर

पिस्कर सिन्धुपाल्चोकमा मात्र नभएर देशभरी नै एक परिचित गा.वि.स. हो । राजनीतिक दृष्ट्रिमा ठूलो घटनाको रुपमा पिस्कर हत्याकाण्डले पनि यस गा.वि.स.लाई परिचित गराएको छ । दोलखा जिल्ला चोकटी धुस्कुन टेकनपूर गा.वि.स.सँग सिमाना जोडिएको यस गा.वि.स.मा थामी नेवार क्षेत्री र ब्राम्हणको मिश्रित बसोबास रहेको छ ।

प्रतिक्रियाहरु

गा.वि.स.मा थामी नेवार क्षेत्री र ब्राम्हणको मिश्रित बसोबास रहेको छ vanda alik chitta bujdo lagena aru pani dherai jati ko basobas chha dada kateriko tamang samudayalai birsinu vayaxa.. hamaro piskar bivinna jatjatiko fulbari ho vannda duimat nahola.... and pikar ko yo chhoto parichaya chitta nabujdo vayo... suru hunebitikai aanta dekhiyo chadai nai bistrit roopma padna paiyoss dhannyabad....

- Chautari pakhrin : Dadakateri, baiti

Hamro gau sabai jat jati le baso bas gareko x sabai milera baseko pani x herda charai tira hariyali hunx kahile jhaki jhakau ful fulera sajiyeko hamro gauma gurash dekhi lali gurash e sabaile sajiyeko sundar gau hamro sundar thau hamro . Rajniti ma vanne ho vane piskar vanne sath hatya kanda vayeko thau A male janme ko thau vanera chininthyo . Tes paxi kati choti A male ko sarkar vayo. Feri pani Aru ko gau vanda paxi pareko x kahile Aakh pug x hola e netaharu ko hamro gau ma..

- pahal man gubhaju : shindhu palchock piskar jaljale ward no. 3

जानकारी को लागि धेरै धेरै धन्यबाद मेरो सिन्धु परिवारलाइ तर जानकारी अति नै अपुग-अधुरो भयो...पिस्कर मा नेवार,थामी,तामांग,छेत्री-ब्राह्मण,बि.क;नेपाली लगाएत अन्य जात-जतिको पनि बस्ति हो पिस्कर

- नवीन कुमार गुभाजू : जलजले-०३ पिस्कर

piskarma Tamang ko pani basobas 6ni yo chahi bhulnu vhayako ho?aagami dinma tamang pani basobas gar6 bhanera padhna paiyos.

- Dawa Tamang : pidksr_ 4

ramaro 6 aaru pane jankare rakhada ramro hu6 ke

- SUNIL PANDEY : SINDHUPACHWOK,PISKAR,8

Narayan g dis iz my e-mail id: abshar_shakya2000@yahoo.com

- Nabin Kumar Gubhaju : Jaljale 3

Nabin bhai, could you send me your email ID pls.....?

- Narayan Basnet : Dhuskun 2, BETE

मेरो सिन्धुले राजनीतिक रुपमा महत्व बोकेको पिस्कर गा वि स को बारेमा जम्मा ४५ शब्दको वर्णन गरेकोमा मलाइ चित्त बुझेन । यसबारे अली धेरै सूचनाहरु राख्नुपर्यो । राजनीतक रुपमा परिचित भएर पनि पिस्करबासीहरुको जीवनस्तरमा खासै परिवर्तन हुन सकेको छैन । तसर्थ यहाँको शिक्षा स्वास्थ्य र भौतिक पुर्वाधारकोबारेमा सम्पूर्ण विवरण वेभपेजमा राखेमा यसको महत्व अझ बढ्ने थियो । narayanbasnet@hotmail.com धुस्कुन २ बेते

- Narayan Basnet : Dhuskun 2, Sindhupalchok

प्रयास धेरै राम्रो छ तर धेरै छोटो र अपुरो भयो अर्को पटक हेर्दा अलि लामो अनि सुन्दर बिसयहरु समेट्नको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु तथा नया वर्ष २०६७ सालको पावन अवशरमा सम्पूर्ण सिन्धु बसिमा शुभकामना दिन चाहन्छु साथै मेरो गाउ जलजले बासिमा न्यानो सम्झना र मेरी आमा अनि स-परिबारमा सेवा ढोग सुनाई दिनु होला I

- Nabin Kumar Gubhaju : Piskar-3 Jaljale


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box

 

सम्वन्धित समाचारहरु