Air Ticketing in Nepal Contact to Merosindhu.com

पाङ्ग्रेटार

पाङ्ग्रेटार

सुनकोशी नदीलाई आधार मानेर फैलिएको पाङ्ग्रेटारगा.वि.स.अरनिको राजमार्गको पारीपट्टी पर्दछ । अन्य गा.वि.स.को तुलनामा विकास निर्माणमा अगाडी रहेको यो गा.वि.स.मा सुनकोशी जलविद्युत परियोजना समेत रहेको छ । शिक्षा स्वास्थ्य लगायतका आधारभूत विकासले पूर्णता पाएको यस गा।वि।स।मा उब्जाउ भूमि पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box