Air Ticketing in Nepal Contact to Merosindhu.com

ज्यामिरे

ज्यामिरे

ज्यामिरे गाविस जिल्ला सदरमुकामबाट पश्चिमा अवस्थित गाविस हो। सदरमुकामबाट करिब ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १९.६६ वर्ग किलोमिटर छ। ज्यामिरेको पूर्वमा सिम्पालकाभ्रे पश्चिममा दुवाचौर मेलम्ची उत्तरमा लागर्चे र दक्षिणमा शिखरपुर गाविस पर्दछ । नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण हावापानी पाइन्छ। इन्द्रावती नदीको काखमा अवस्थित यस गाविसको प्रमुख कृषिबाली धान गहुँ र मकै हो। यस गाविसमा क्षेत्री र तामाङ जातिको बाक्लो बस्ती छ।  वि.सं. २०५८ सालको जनगणना अनुसार कुल ११२५ घरपरिवार मध्ये यस गाविसको कुल जनसंख्या ५८४४ थियो।

प्रतिक्रियाहरु

jyamire pani melamchi nagarpalika vayo

- sujan adhikari : jyamire


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।

verification image, type it in the box