Air Ticketing in Nepal Contact to Merosindhu.com

पुस्तक समिक्षा

'तारापुञ्ज' फाँचल

2010-09-03 00:51:35 | राजन न्यौपाने

सिन्धुपाल्चोक कला र साहित्यको उर्बर भुमी हो। यही भुमिका दुई साहित्य अनुरागी जीतेन्द्र रसिक र दीपेन्द्र उदासले साहित्य साधनालाई साझा चिन्तन बनाएर नेपाली साहित्यमा नै नयाँ विधाको विकासमा जुटेका छन्। यस क्षत्रेमा अहोरात्र खटेका घरको भुगोल स्याउले गाविस र कर्मथलो नवलपुर (बाँडेगाँउ)लाई बनाउन पुगेका दुई अनुज गजल विधाका राम्रा पारखी हुन् । आफना पेशाबाट अतिरिक्त समय निकालेर एक रफ्तारमा एउटा साधनामा दाजुभाइ जुट्न उदाहरणीय कार्य हो ।

साहित्यलाई असाध्यै माया गर्ने यी दुई अनुजले साहित्यिक पत्रिका सिन्धु दर्पणलाई पनि निरन्तरता दिँदै आएका छन् । जुन ठाँउमा उभिएर नवोदित सष्टाले आफ्ना सिर्जनालाई सार्वजानिक गरी आफना पहिचान उभ्याउन सकेका छन, त्यस्ता प्रशंसनीय कार्यका जसदारहरुका लाममा रसिक र उदासलाई समग्र सिन्धु साहित्यले कदर गर्नेछ।

यिनै सिन्धु साहित्यका उदाउँदा नक्षत्रहरुको नयाँ कृति ‘तारापुञ्ज’ बजारमा आएको छ। फाँचलका विषयमा स्पष्ट विचारसहितको यस किसिमको कृतिले सिन्धु साहित्यको भण्डार झन् भरिदै गएको छ। साहित्यिक क्षेत्रमा यस कृतिले सफलता पाओस अनि सिन्धुका कलमकर्मीहरुमा अझै गौरब महसुस हुन सको हाम्रो शुभकामना।।।

तारापुञ्ज कृति डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरु

रसिक दाजुको लेखहरु पहिला पनि पढेको 6u मन पर्छा पुरै कृति पदनलाई कहाँ सम्पर्क गर्नु पर्ला

- pramila shrestha : sindhupalchok;syaule-4

पुस्तक पढ्न कहाँ र कसरि pauna sakin6 कृपया जानकारी पाउन सक्छु कि ?

- aakriti rana : ilam

यो त अति राम्रो किताब रहेछ कहाँ किन्न पाइएला देश ले गर्ब गर्नु पर्छ फांचलकार जितेन्द्र र लेखक सबै लाई बधाई छ

- saru karki : itahari

यो त अति राम्रो किताब रहेछ कहाँ किन्न पाइएला देश ले गर्ब गर्नु पर्छ फांचलकार जितेन्द्र र लेखक सबै लाई बधाई छ

- saru karki : itahari

यो पुरै पुस्तक पढ्न कहाँ र कसरि पाउछु कृपया जानकारी पाउन सक्छु कि ?

- sameer lama : thamel

मलाई तारा पुँज फाचल विधा सारै राम्रो लाग्यो जिल्लाका साहितिक संस्थाहरुले येसलाई फुलाउन फलाउन मद्धत गर्नु पर्छ !!! यो बिस्वकै प्रथम विधा हुन सक्छ मेहेनत गर्दै जानु हार्दिक सुवेकच्या !!!

- sameer : samakhusi

उतर उतर प्रगतिको कामना अनि निरन्तर साहित्य साधनामा कलम चलिरहोस

- kabita : langarche

एस्तो प्रतिभा किन ओझेलमा अब सबै मिदिअहरुले बिशो भरि PURYAUNU पर्छा यो विधा लै गर्ब गर्नु पर्छा नेपालीले

- rajib thapa : biratnagar

तपैहरुको सल्लाह र sujhab ले faachalabidha झन् परिस्कृत bannechha vanneविश्वास gardachhu

- jitendra rasic : syaule 6 sindhupalchok now ktm

असाध्यै राम्रो गर्नुभा रच खुसि ले भू मा खुट्टी छैन ....

- alarey : melamchi


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box