स्थानिय समाचार

सुनकोशीमा हाम फाल्दा अनिता लामा बेपत्ता

2010-08-30 23:55:28 | मेरो सिन्धु

चेहेरे, १४ भदौं
काभ्रेको दाप्चा घर भई हाल साँगाचोक गाविसमा पर्ने चेहेरमा डेरा गरी बस्ने १७ बर्षीया पुजा भन्ने अनिता लामा सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएकी छिन् ।

काभ्रेकै भुम्लुटार–६ स्थित माइतीघरमा आएर चेहेरे स्थित कोठामा फर्कनेक्रममा उनले भाद्र १३ गते साँझ सुनकोशी नदीमा हाम फालेको स्थानीयबासीको भनाई छ । प्रहरीले बेपत्ता उनको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको  जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box