चौतारा ९ भदौसिन्धुपाल्चोक जिल्ला पोखरे–७ बस्ने ७६ वर्षीय कृष्णलाल सापकोटा भदौ ७ गते औषधी लिन भनी गएकोमा ८ गते दिउसो पौने ४ बजे ईन्द्रावती खोलामा मृत अवस्थामा फेला परेका छन्।
घटनाका सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।
नाम:
ठेगाना:
ईमेल:
प्रतिक्रिया: नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।
कोड: