काभ्रे, २९ श्रावणकाभ्रे र सिन्धुलीको सीमामा पर्ने रोसी र सुनकोसीको दोभानस्थित नेपालथोकमा डुङगा पल्टिदा एक जना बेपता भएका छन । २ को शकुसल उद्धार गरिएको छ भने १२ जना डुङगामै अडकिएका छन् ।
काभ्रे प्रहरीका अनुसार उद्धारकार्य जारी रहेको छ ।
प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।
नाम:
ठेगाना:
ईमेल:
प्रतिक्रिया: नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।
कोड: