Air Ticketing in Nepal Contact to Merosindhu.com

कलाकार

कृष्ण ढुंगाना

2010-06-13 07:05:08 | मेरो सिन्धु

यस जिल्लाको क्षेत्र नं १ अन्तर्गत मांखा गाविसमा जन्मिएका कृष्ण ढुंगानाले प्रारम्भिक शिक्षा श्री सेतिदेवि उच्च मावि लामोसाँगुबाट हासिल गरेका हुन्।  एमएलवि सम्मको अध्ययन पुरा गरि लामो समयदेखि कानुन व्यवसाय र कलाकारितामा व्यस्त ढुंगाना नेपाली कला क्षेत्रमा हास्य कलाकारको रुपमा चिनिन्छन्।

ढुंगानाले हालसम्म ६० वटा भन्दा बढि सडक तथा रंगमाच नाटकहरुमा मुख्य भुमिकामा अभिनय गरिसकेका छन् भने देवि चेतना थोरै भए पुगीसरी लगायतका ३० वटा भन्दा बढि टेलिचलचित्रमा अभिनय गरेका छन्।

प्रतिक्रियाहरु

उहाको योगदान काठमाडौँ मा मात्रै सिमित भयकोले गाउमा छाओस भन्ने मेरो तर्फ बाट सुभकामना ?

- Ramkrishna Bhujel : Mankha-6 Againdada

धेरै खुसि लागेको छ तर दुख पनि लागेको छ किन कि आफु जन्मेको मात्री भूमिलाई चै भुलेको हो कि जस्तो लग्यो |

- krishna bhattarai : mankha-6sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box