Air Ticketing in Nepal Contact to Merosindhu.com

कलाकार

जयनन्द लामा

2010-06-13 06:59:17 | मेरो सिन्धु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाविस थिङटोल धार्पामा जन्मिएका जयनन्द लामालाई यस जिल्लाको मात्र नभएर राष्ट्रकै अग्रज र पृथक लोक गायक मानिन्छ । २०१३ साल साउन १८ गते जन्मिएका लामाले प्रारम्भिक अध्ययन श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसेवाट गरेका हुन्। उनले उच्च शिक्षा भने संगित महाविद्यालय इलाहबाद भारत र डिस्ट्रीक अफ कालम्विया पब्लीक स्कुल अमेरीकाबाट गरेका हुन् ।

५० भन्दा बढी देशको भ्रमण गरि सकेका लामा चर्चित लोक गायक मात्र नभई संगित प्रशिक्षक कुशल अभिनेता र चलचित्र निर्देशक पनि हुन्।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box