Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थान परिचय

सुकुटे बजार

2010-06-13 06:43:53 | मेरो सिन्धु

सुकुटे बजार क्षेत्र नं २ अन्तर्गत पर्ने साँगाचोक गा वि स वडा नं. १ मा अवस्थित छ । राजधानिबाट करिब ६५ किलोमिटर दुरिमा पर्ने यो बजार कालीका, ठोकर्पा गा.वि.स. स्थानीय बासिन्दाहरुले समेत सदरमुकाम र राजधानि लगाएतका स्थानहरुमा आवतजावत गर्दा सजिलो पर्ने स्थान भएकोले यसलाई पनि राजमार्गीय वजारको रुपमा लीन सकिन्छ ।

यस बजारको नजीकै रहेको सुनकोसी नदिको तिरलाई कार्तीक देखि जेष्ठ महिनासम्म जलकिडा र र् याफ्टिङ गर्ने थलोको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । त्यसैले यस बजारलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रवल सम्भावना देखिन्छ ।

प्रतिक्रियाहरु

यो बजार राम्रो ६ येह भ्रमण गर्दा मेरो मन आनन्दित भएको ६ येहा को खोला नालाले मन लोभायूछा

- abishek giri : sindupalchok kadambas-2

Yup, that sulhod defo do the trick!

- Sewana : ouubnbNjubgEUyaL

सुकुटेको प्राकृतिक सुन्दरता मा पर्यटकीय सम्भावना लाई बुझ्न जरुरि छ..!!!

- umesh k.c. : sangachok-1 sukute

सुकुटेबाट ठोकर्पामा बस जाने पुल बनाउने कुरा के भयो?

- bindabhandari : thokarpa 1 sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box