Air Ticketing in Nepal Contact to Merosindhu.com

जिल्ला जानकारी

संविधान सभा चुनावको मत विवरण

2010-05-25 02:22:27 | मेरो सिन्धु

प्रत्यक्षतर्फ उम्मेदवारहरुले प्राप्त गरेको मत विवरण

क्षेत्र नं.१
मतदाता संख्या: ९१९६१ खसेको मत: ५५९९३ सदर मत: ५२९०४ वदर मत: ३०८९

क्र.सं उमेदवारको नाम पार्टी प्राप्त मत
राजकुमार श्रेष्ठ ए.ने.क.पा माओबादी २१३२०
अरुण प्रशाद नेपाल ने.क.पा एमाले १२१२४
मोहन बहादुर बस्नेत नेपाली काँग्रेस ७६७१
पशुपति शम्सेर ज.ब.रा राष्ट्रिय प्रजातन्त्र पार्टी ५९६६
लाक्पा शेर्पा ने.क.पा. माले २८१४
बसन्त भण्डारी जनमोर्चा नेपाल ४११
भुपेन्द्रबहादुर थापा राष्ट्रिय जनशक्ति पार्टी ३०९
लक्षमण उप्रेती ने.का.पा एकिकृत २४२
लाक्पा घ्याम्छो लामा ताम्शालिङ्ग नेपाल राष्ट्रिय पार्टी २३९
१० कृष्ण प्रसाद सुवेदी राष्ट्रिय जनमोर्चा २३८
११ इन्द्र बहादुर ठकुरी शान्ती पार्टी नेपाल १५६
१२ दावा साँगे लामा स्वतन्त्र १३७
१३ चन्द्र देवी लासिवा ने.म.कि.पा. ९२
१४ बुद्ध सिद्धि लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च ८५
१५ गृमी लामा मुस्कान सेना नेपाल पार्टी ७०
१६ माधव प्रसाद भण्डारी रा.प्र.पा. नेपाल ३०

क्षेत्र नं. २
मतदाता संख्या: ८८०६७ खसेको मत: ५५०५६ सदर मत: ५२०१४ वदर मत: ३०४२

क्र.सं उमेदवारको नाम पार्टी प्राप्त मत
अग्नीप्रसाद सापकोटा ए.ने.क.पा.(माओवादी) ३०१७५
सुभाष कर्माचार्य ने.क.पा. (एमाले) १००६३
भुपेन्द्रबहादुर थापा नेपाली काँग्रेस ५२४१
बाबुराम खड्‍का राष्ट्रिय प्रजातन्त्र पार्टी २७४३
अम्बिका सिलवाल ने.क.पा. माले २०९४
टंक प्रसाद ढुंगेल जनमोर्चा नेपाल ४४९
भुपेन्द्रबहादुर तामाङ राष्ट्रिय जनशक्ति पार्टी ३०५
सोनाम लामा नवजनवादी मोर्चा २५१
दईन्द्रबहादुर ठकुरी मुस्कान सेना नेपाल पार्टी १८८
१० देवीप्रसाद दुलाल ने.क.पा. एकिकृत १५९
११ माइला तामाङ ताम्सालिङ्ग नेपाल राष्ट्रिय दलिय दल १२३
१२ हेम विक्रम सिलवाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ७७
१३ महेश्वर लाल श्रेष्ठ दलित जनजाति पार्टी ५४
१४ निर्मल प्रसाद दंगाल राष्ट्रिय जनमोर्चा ३७
१५ रमेश श्रेष्ठ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च २९
१६ विकास लामा स्वतन्त्र २६

क्षेत्र नं. ३
मतदाता संख्या: ८०३२९ खसेको मत: ४९३६२ सदर मत: ४७०३५ वदर मत: २३२७

क्र.सं उमेदवारको नाम पार्टी प्राप्त मत
दावा तामाङ ए.ने.क.पा.(माओवादी) १४२१६
शेरबहादुर तामाङ ने.क.पा. (एमाले) १४११६
पशुपति शम्शेर ज.व.रा. राष्ट्रिय प्रजातन्त्र पार्टी १००२३
निमा ग्याल्जेन शेर्पा नेपाली काँग्रेस ७२४५
शम्भुप्रसाद पाण्डे ने.क.पा. माले ९३८
फुर्वा स्याङवो ने.क.पा. एकिकृत २४४
भुवनकुमार तामाङ राष्ट्रिय जनमोर्चा १६२
विजय कुमार तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ४५
रविन्द्र श्रेष्ठ मुस्कान सेना नेपाल पार्टी २९
१० दावा स्याञ्वो लामा स्वतन्त्र १७

प्रतिक्रियाहरु

आमुल परिबर्तनको पक्षमा रहेका सिन्धुबासी जनसमुदायमा हार्दिक बधाई तथा शुभ-कामना ! देश र जनताको मुक्तिको निम्ति घरबार त्यागेर जनताको सेवामा समर्पित राजकुमार श्रेस्ठ, अग्नि सापकोटा, दावा तामांग र केशब नेपाल सिन्धुपाल्चोकबाट सभासदमा बिजयी भएकोमा हार्दिक बधाई तथा सुभ-कामना ! हाम्रा आदरणिय सभासद् haruko karyakal safal banos !

- Dhananjaya Sharma"Ramesh" : Kubinde 9 Simpani, Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box