Air Ticketing in Nepal Contact to Merosindhu.com

जिल्ला जानकारी

केही तथ्यहरु

2010-04-02 08:46:24 | मेरो सिन्धु

  • क्षेत्रफलको आधारमा यो जिल्ला मध्यमाञ्चल विकासको १९ जिल्लामध्येको सवैभन्दा ठूलो जिल्ला हो ।
  • चीनसँग सडकमार्ग भएर जोड्ने महत्वपूर्ण ब्यापारिक नाका तातोपानी यसै जिल्लामा पर्दछ ।
  • काठमाडौ‌बाट सबैभन्दा नजिक मानिएको जुगल हिमाल यसै जिल्लामा पर्दछ ।
  • मुलुकमा नै सबैभन्दा बढी सन्यासीहरुको बसोबास भएको जिल्ला पनि सिन्धुपाल्चोक हो।
  • ठूलोधादिङ गाविसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई जोड्छ ।
  • विश्वमा नै साहसीक खेल मानिएको १६० मीटर अग्लो बञ्जीजम्प भोटेकोशी माथि यसै जिल्लामा पर्दछ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box