पुस्तक समिक्षा
नेपाल भित्रको सिन्धुपाल्चोक
2010-03-19 15:08:00 | मेरो सिन्धु
पुस्तकका विशेषताहरु
- सिन्धुपाल्चोक जिल्लाको भौगोलिक परिचय समाबेश गरिएको ।
- जिल्लाको समग्र विकासको संभावना तथा चुनौतीहरुका सम्बन्धमा अनुभव र
विश्लेषण समावेश गरिएको ।
- राजनिति, सामाजिक क्षेत्र, विकास निर्माण, साहित्य, कला, धर्म,
संस्कृति तथा पत्रकारिताका विषयमा जानकारी समेटिएको ।
लेखकः सरेश नेपाल
प्रकाशक
दुःखी प्रकाशन
सिन्धुपाल्चोक, चौतारा