Air Ticketing in Nepal Contact to Merosindhu.com

म्युजिक भिडियो

घायल मुटु

2010-03-19 15:03:07 | मेरो सिन्धु

संचारकर्मी तथा गायक राजु बोहोरा र गायक शिवराम तिमिल्सीनाको लोक दोहोरी एल्बम "घायल मुटु" बजारमा आएकॊ छ । एलिना म्यूजिक सेन्टर प्रा. लि. ले  बजारमा ल्याएको यस एल्बमको साइड 'ए'मा रुँदै रुँदै जिउने कति हो र साइड 'बी'मा बैश चढेकी बोलका लोक दोहोरी गीतहरु संग्रहित छन् । यस एल्बममा राजु बोहोरा, पार्वती कार्की, माधव खड्का र इन्दिरा गुङ्ग लगायतका कलाकारको स्वर रहेको छ ।

प्रतिक्रियाहरु

Best of luck Raju

- Nayan Basnet : Kathmandu


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box