म्युजिक भिडियो
बजारमा 'हुन रैछ आज बिछोड' ।
2010-03-19 14:58:48 | मेरो सिन्धु
-
केदार न्यौपाने
कला र सिर्जनामा धनी सिन्धुबासीका माझबाट
सुमधुर स्वरका धनी नवोदित युवा गायक भगवान न्यौपानेको स्वरमा सजिएको लोक
दोहोरी एल्बम ?हुन रैछ आज बिछोड? हालसालै बजारमा आएको छ ।
एल्बमको ?ए? साईडमा ?हुन रैछ आज बिछोड...? बोलको लोक दोहोरी गीतमा
अहिलेका चर्चित लोकगायक/गायिका खुमन अधिकारी र विष्णु माझीले स्वर दिएका
छन् ।
त्यस्तै एल्बमको ?बी? साइडमा गायक कुलेन्द्र विक, भगवान न्यौपाने र गायिका
लक्ष्मी न्यौपानेको स्वरमा ?बनको फूल झर्यो बनैमा...? बोलको गीत रहेको छ
।
दुवै साइडको गीतको शब्द तथा लय संकलन विवस दाहालको हो । यो एल्बमलाई क्रिस
म्युजिकले बजारमा ल्याएको हो
प्रतिक्रियाहरु सर्बप्रथम त म सबै यो साईट को विजित गरिदेनुहुने र राम्रा सुझाब देनुहुने सबैलाई हृदयदेखी मेरो मुरिमुरी धन्यवाद छl जिबन भने को यही हो हामी सिन्धु म जन्मेको छौअनी हाम्रो जिल्ला को पारीबेश पनि पहाडी भयको ले जिबन धेरैथोरै कस्तकर छ तर आज संसार म नयाँ जमनको बिकास सुचन र संसार ले संसारलाई एउटा गाउ को कथाघरा मा पुर्यैदेयको पारीबेश पनि छ अनी हाम्रो जिल्ला को बिकास निर्माण गर्न वास्तव म साह्रै कठिनाई पनि छ जे भयपनी जिल्ला को बिकास गर्न सबै लागि पर्छ भन्ने भावना मेरो हो अनी जिबिस मा धेरै बजेत पनि भयको छ तर सोचे को र हुनुपर्ने बिकास भयको पनि छैन यस्तो कहिले पनि नहोस् भन्न मा चाहन्छु किन भने सिन्धु को मान्छे हरु धेरैनै अरु जिल्ला को भन्दा पछाडि परे को छन तसैले आफ्नो काम सबैले आफ्नै सम्झेर गर्ने बनी बसे हाम्रो जिल्ला को बिकास नहुने कुरा छैन तसैले हाम्रो जिल्ल्को अधकरी हरु सि.डिओ सब्ले आफ्नो तहबाट अनुशासन र मिहिनेत साथ गर्नु भय्देय रेअल्ली हामी पनि काठमाडौं भन्दा पछाडि हुनेछैनउ र सिन्धुको उद्योग्बनिज्य संघ ले निती अनुरुप काम नगरे को मैले सम्झे को छु किन भने ठुल उद्योग हरु बन्द छ नयाँ खुलौने प्रयास खि गरे को चाइना ततोपनी केन्द्रित भयर केही हुँदैन तसैले जिल्ला मा सब्ले राम्रो सँग काम गरेदिनुभय हामी दिन रात नभनिकन काम गरेदेनेथयौ देश बिकास को लागि यो सिस्टम को बिकास हुन जरुरी छ सिन्धु अनी देश को सबै ठाउँ मा भन्ने मेरो तर्क हो अरु बिचार त तपाईं हरु सँग पनि होला यो साईट को मध्यम बाट सेयर गर्ने बनी बसलौ है मेरो टाईपिङ मिस्तके छ बुझ्ने प्रयास गरेदेनु होल पढेदेनु हुने महानुभाभरु ले किन भने मलाई नेपाली टाईपिङ गर्न औदिन नेपाली उनिकोद को शाहअयता लेयको छु भुल त भय को छ मफ पनि सबै सँग ल है तपाईंहरु को दिन हसिखुसी रहोस् भन्ने कामना गर्दै दशै तिहार राम्रो सँग मनाउनुहोला मत बिदेश मा छु पछीअयर मनाउल अनी सिन्धुलाई धेरी सम्झे को छु भनिदेनुहोल है हस नमस्ते सब्लाई
- sambu : korea
yalboom ko music ra soor ramro lago.
- Resham rana bhat : bhanu:4,Tanahun
प्रतिक्रिया दिनुहोस्