Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन भोगाई

एकै दिन ३०—३५ जनाको चित्त बुझाउनुपर्थ्यो'

2010-03-19 14:26:11 | मेरो सिन्धु

हामी दलित परिवार । आठजनाको ठूलो परिवार छ । खेतबारीको उब्जनीले खान पुग्दैन । लेबलानमा जागिर लगाइदिने भन्दै ३० पुस ०६४ मा सानीआमा काइँली घरमै आइन् । गाउँका अरू पनि जाने, पासपोर्ट बनाएको पैसा नलाग्ने, विदेश जान लाग्ने पैसा कमाएर तिर्ने बताएपछि परिवार राजी भयो । २ माघमा काइँला, काइँली र दावाले साथै लगाएर म, रिना, संगीता, मनु र सरितालाई राहदानी बनाउन चौतारा ल्याए । पासपोर्ट बनाएको पैसा पनि उनीहरूले नै तिरिदिए ।

काइँला, काइँली, दावा र माइलीको साथ लागेर विदेश जान भनी हामी सबै ४ माघमा काठमाडौं हिड्यौँ । त्यो रात हामीलाई बच्चुको कपनस्थित घरमा राखियो । भारत पुगेर प्लेन चढी लेबनाल पठाउने कुरा उनीहरूले गरेका थिए । ५ माघ बेलुका भारत जान वीरगन्जको बस चढाइयो । हामीलाई पुर्‍याउन दावा र काइँला सँगै गएका थिए । उनीहरूले सिकाएको कुरा बताउँदै बोर्डर पार गरी भारतको सहिदनगर पुगियो । त्यहाँ बजिरको घर रहेछ । पाँच दिनसम्म उनैको घरमा बस्यौँ । अब हवाईटिकट मिल्यो, दुई दिनमा लेबलान पुगिन्छ, ल राम्रोसँग जानू भनेर बजिरको जिम्मा लगाई दावा र साइँला नेपाल फर्के । सरिता काइँला-काइँलीका छोरी हुन् । छोरीलाई त नछोड्नेले अरूलाई के बाँकी राख्थे र ?

१५ माघ बिहान पाँच बजे अब प्लेन चढ्नुपर्छ भनेर हिँडाइयो । करिब २० मिनेट जति बस चढेपछि ओरालेर आग्रा सहरको कस्मिरी बजारस्थित एउटा ठूलो घरमा पुर्‍याइयो । छुट्टाछुट्टै कोठामा राखेर हामीलाई बाहिर निस्कन दिइएन । त्यसै रात म बसेको कोठामा एकजना नचिनेको पुरुष आएर जबर्जस्ती गर्न खोजे । म रोएँ, कराएँ, चिच्चाएँ । घरवाली (कोठी मालिक्नी) आएर तँलाई एक लाख तिरेर किनेको भन्दै कुटपिट गरिन् । त्यसपछि मात्र आफूहरू बेचिएको थाहा भयो । म छाँगाबाट खसेकोजस्तै भएँ । हरेक दिन ३०/३५ जनासँग यौनसम्पर्क राख्नुपथ्र्यो । म यौनसम्पर्कका क्रममा धेरैपटक बेहोस भएकी थिएँ । म रुन्थेँ, चिच्चाउँथे तर कसले सुन्ने ? यौनसम्पर्क राख्न नमान्दा घरवाली र ग्राहकले यातना दिन्थे । साथीहरूसँग भेट भए पनि सँगै बस्न दिइँदैनथ्यो ।

कोठीमा एक वर्ष नारकीय जीवन बिताएपछि २२ माघ ०६५ मा प्रहरीले छापा मार्‍यो । त्यो कोठीमा २३ जना नेपाली महिला थियौँ । मेरा चार साथीसहित १४ जनालाई प्रहरीले पक्रेर लग्यो । मलाई लुक्न लगाइएकाले पक्राउ परिन । छापा मारेपछिको १५ दिनपछिसम्म म त्यहाँ बस्दा उनीहरू फर्केर आएका थिएनन् । घरमा आउँदा पनि साथीहरू अझै सम्पर्कमा नआएको थाहा पाएँ ।

छापा मारेको १५ दिनपछि मेरो कोठीमा एक पुरुष ग्राहक यौनसम्पर्कका लागि आए । म रोएँ, बिन्ती गरेँ अनि सबै कुरा उनलाई बताएँ । मेरो कुरा सुनेपछि उनले नेपाल पठाइदिने भन्दै त्यहाँबाट भगाए । उनको घर आग्रा सहरमै रहेछ । नौ महिनासम्म उनकै घरमा लुकेर बसेँ । घरमा उनलाई आरिपी मुसलमान नामले बोलाइन्थ्यो । घरमा बस्दा उनले त्यस्तो नराम्रो गरेनन् । आफ्नै घर जा भनेर उनैले एक हजार आइसी भाडा दिएपछि म ५ असोजमा नेपालका लागि बस चढेँ । ७ गते काठमाडौं आइपुगेर आफन्तको सम्पर्कमा गएँ र घर आइपुगेँ ।

यस लेखकी पात्र भारतमा  बेचिएकी युवती  हुन्

प्रतिक्रियाहरु

मेरोसिन्धु.ले gaugauko samacharharu dine chha bhanne aashama chhu web side lai thanks

- Dilli Dhoj Basnet : gati 2 singarche

92yo web newspaper ramro chha tara news haru taja ( fress) padhana payana k garne ? news interview,case study haru sabaitirako sametau na la

- jaya bdr sth : Gati vdc

मलाई जिल्लाको ओइब साइट देखेर खुसि लाग्यो , साथी बाट जब यसको बारेमा सुने तत्काल प्रतिकिया पठायको छु , यस्तो काम राम्रो हो तर लेख रचना तथा समाचारहरु अझ बढी राख्न्न पाय उत्तम हुन्थ्यो , पत्रकारितामा हाम्रो जिल्ला बत्ति मूनिको अध्यारोमा छ , जुन हाम्रो जिल्लाको पत्रकिरिता को ट्रेन बाटै पुस्टि हुन्छा , पत्रिकाहरु पार्टीका मुखपत्र बन्नु बाहेक सिन्को भाँचेका छैनन , अनि इलोक्ट्रोनिक मिडिया पनि सुन्य प्राय छन् , केन्द्निय मिडियाहरु जिल्लालाई बेवास्ता गरिरहेछन , त्सैले जिल्लामा स्वतन्त्र इलोक्ट्रोनिक मिडियाको खाँचो छ

- सीताराम कोइराला : बाँडेगाउँ दूइ सिन्धुपाल्चोक

Its to good.Best of luck to your progress.Always do this kinds of work for sindhupalchok district.

- Bharat Shrestha, : Basundhara,Kathmandu

It's very terrific and beautiful. This work is very praiseworthy for the district. I\\\'ll be contacted regularly. Thank you. I also wanna send some my article for this site. I am waiting to your answer.

- Kala Anuragi : Mankha-7

,, [24hare-07-2009] this is good idea for making ur life perfec

- chandrawati dhaka : sindhupalchok dhakalkha

Great to see this site,, i feel like I m in Sindhupalchok,, knowing everything about thre,, i miss my sindhupalchok very much,, its been a decade since i left my birthplace,, this site will always reminds me those childhood memories i had spent there, Thank you everybody,,goodluck

- Chitra : California, USA

i am very glad to mr rajan i see n read about ur article and i can say to u get success very much in your writing life wish you n best of luck.

- sambu raut : sindhupalchowk karthali vdc 9

Hi Rajan, Thanks for gave a chance to read your online article hope in future you will write continue. well i wish your success.

- Kul chandra, : BAF Afghanisthan

this website is very ramro i like and badhai chha good success

- rabi, : barhabise–7 sanipalati

hi rajan ji tapaiko webnewspeper mero sindhu.com ramro lagyo mapani tapaiko sathma chho ajhai ramro garnuhola news arctical @other jankariko lagi remember me

- jaya bdr ,sth, : Gati–2 sipa

hi rajan best of luck to u

- arjun sarki, : doha qatar

hi rajan i like ur artical thanku very much.it is too good ok bye

- narayan khanal : kavre jaishthok 4 ramche

Hi, rajan i like very much your digital online artical and your artical is very nice and meaningful.

- ramkrishna parajuli, : Mankha-6,

rajan dai namaste, tapaiko article sarai ramro chha.aajgha taja khabarko satha aaunu hunchha bhanne aasa chha. udash_krish@yahoo.com

- krishna puri : thulosiruwar-1,sindhupalchok,hal romania

Hi & hello \"rajan Ji\" Really great your digetal on line artical i know same like,...I wish for your better success in this digital. more best in future all the best...........

- Bimala shrestha, : Sindhupalchok,sangachok-3

In the process of my educational research on \"DROPOUT SITUATION OF TAMANG STUDENTS IN SINDHUPALCHOK DISTRICT\" I came to know about the online article. Of course, it is not bad article we have to respect out elders and recognize their wotheffort labour for their generation. But at the end ot the aeticle your satire to the youth generation is somehow appropriate but it is the time to urge them not to humulate. OK. ALL THE BEST FOR YOUR WRITING CAREER.

- Deepak Dulal : Melamchi, Now Kathmandu University

ramro charecter.

- damodar neupane, : thokarpa-6, sindhupalchok

Hi Rajan ji really great your digetal on line artical i know same like MAHAT Life style. our commety other same like MAHAT DAI More have. we will togther found.

- Ram Krishna Aryal : Sindhupalchok Thakani -2 now in QATAR

Rajn sir its really nce articel i know MAHAT dai i meet him so many times in CHHERE and i am from Puranacot i like this kinds of articel...keep it up...

- hari Krishna Neupane : Kalika-1 sindhupalchok now Kuwait

hello rajan ji, tapai ko artical yekdam ramro lageo.ani yo website bela bela ma update pani garna paye dherai ramro hune theyo hai... lax

- Laxman Sharma : kubinde-09, Simpani

Hello rajan jee I suffer your digital article. It is to thankful. I wish for your better success in this digital world

- malati giri : sindhuli

Hi, brother article is nice and keep it up do more best in future all the best...........

- jeetendra karki : thokarpa

Hi Mr.Rajan! your effort is really praiseworthy

- BHANU : Kalika-6

Really too good, I have also some how felt his helpful hands. keep going on these type of articles

- Kundan : Bekhasimle, Kavre

hi rajan i like ur artical very much. it is too good , and congratulation to u for ur success.

- kabita paudel, : balkhu ktm

maile yo jeevan bhogai radio nepal ma pani suneko thiya comment patayako thina aaba pidit nari le dhoshilai karbahiko lagi pahal garnubhayako thiyo k hudhai cha sambandhit thau ma bhaner ra aafno prayas ma kadha karabahi garna sakiyo bhane aaruharu le yasto niyati bhognuparne thiyana

- sita thapa, : sangachok-7

yo bastabekata ho hamro samaja ko. yo story ko mahela ko abasata kasto chha tasko besaya ma pani yo online ma update garna paya aja ramro huntheyo.kina vana hamro samajala yasto abasta vayako mahela lie jan pada dana kama garna garko paenchha. ok by friend

- arpana bhattarai : journalistk3, heatuda

nepalma sabai sachher banauni vaner tetro paisa aau6 tara 2 din proudh parau6n bas garib haru paisa kamaunakhojda yastai hunchh6

- ramesh : balephi

yo samacharle malai sahrai nai naramro lagyo yesto aparadhi harulai ta mrityto danda dina saknu hamro ra sarkarko kartbya ho ni hinara abako nepalma yessto kisimko manchhe lai pani marna saknu pardachha

- pradeep dong, : banshkharka jatan-8


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box