Air Ticketing in Nepal Contact to Merosindhu.com

जीवन कथा

- बिनुका बस्तेन, धुस्कुन २ जात्रथली binuka basnetआँशुको भेला सागर बन्छ मुहान आँखाको मिल्दछ सँधै दुनियाँ भन्छ साहारा आमाको जन्म त दियौ हे मेरी आमा दुखको भेलमा म परी गए हे मेरी आमा शत्रुको नेलमा यो सानो हाम्रो समाज रैछ सामजिक परिवेश कसले दिन्छ यो दुःखी माथि शक्तिको अभिषेक

सपि्रन्थ्यो कि आकाश त्यो जुन भए देखि

- सविना सिन्धु सपि्रन्थ्यो कि आकाश त्यो जुन भए देखि राम्रै हुन्थ्यो बाँसुरीमा धुन भए देखि बग्थ्यो होला पसिना सायद दातैभरी शरीरभित्र तातोपानी खुन भए देखिद हरेक दिन फुलेकै छन् फुल थरीथरी सबै फुल मगमगाउने भुन भए देखि पित्तल हो रे सिन्धु सबै मिल्काए हुन्छ हुन्थ्यो होला कुनै भाउ सनु भए देखि

मेरी सिन्धु

प्रेम योन्जन प्रकृतिको अदभूत सृष्टी सिन्धुपाल्चोक मेरो जिल्ला ! भोटेकोशी सुनकोशी अनि इन्द्रावतीले जलमग्न चारै किल्ला ! लिस्तिमाई र गौरती अनि सुनकोसीको महादेवस्थान ! परापुर्व काल्देखी पुज्दै आयौ पूजी नै रहुन हाम्रा सन्तान ! गणेश अनि जुगल जस्तो हिमालयले शोभयमान ! पर्वत लहर देख्दा लाग्छ महादेवको कैलाश समान! बाह्रबिसे, तातोपानी मेलम्चीका बजारहरू ! बिशेषता छ आफ्नो अलग यिनी जस्ता छैनन अरु !

जिन्दगीमा गजल

- ध्रुब कुमार थापा Dhurba Kumar Thapaहात थाम्छु भन्थेउ प्यारी यात्रा गर्दा जिन्दगीमा माया सधै दिन्छु भन्थेउ एक्लो पर्दा जिन्दगीमा भुले मैले मेरो सन्सार तिमी प्रती पागल हुँदा यस्तो मोड आउदो रहेछ माया गर्दा जिन्दगीमा काडा माथी टेकी हिडे आगो माथी जल्दै- जल्दै किन छोडेउ दोबाटोमा माया साट्दा जिन्दगीमा तिमी सगै मर्छु भन्थेउ, तिमी सगै जिउछु भन्थेउ एकादेसको कथा भयो माया गर्दा जिन्दगीमा चाहानाको फुलहरु फुलेकाथे हाम्रो दिलमा मौसम झै बदलियौ बिश्वास गर्दा जिन्दगीमा मिलन्,बिछोड्,माया,प्रेम चक्र सधै चल्छ भने कुनै दिन भेटिएला यात्रा गर्दा जिन्दगीमा पीडा,चोट बोकेर नै आखिर जिवन जिउनु पर्ने ध्रुब थापा थाकी सक्यो एक्लो पर्दा जिन्दगीमा सागाचोक -७ जल्केनि हाल - अफ्गानिस्तान

गजल

चाहन्छौ भने तिमीले अझै रुवाएनि हुन्छ आँशुकै धारा प्यालामा हाली पिलाएनि हुन्छ । चोटको यस्तो बज्रपात मलाई सहनै गाह्रो भो तैपनि घाउ बल्झाई छु रा रोपाएनि हुन्छ । दु ई मुटु मे ल हु नलाई लेख्या रैनछ तक्दिरमा सम्झेर प्रेमको हिसाब किताब बुझाएुनि हुन्छ ।

टुकी बत्ती

मेरो अगाडी एउटा टुकी बत्ती छ यो सधै धिपधिपाई रहेछ यसले सधैँ सम्झन्छकी म सम्पूर्ण नेपालीको सेवा गर्छु म अरुलाई बचाएर आफै बरु मर्छु उसले आँशु निकाल्दै बोलेको आवाज मेरो कानमा पर्न नपाउँदै आँशु आङ्गनै शरीरमा रहेको आन्द्राको साथमा जमिरहन्छ र सम्झिरहन्छ उसको आँशु र साँच्चिकै म अगाडी रहेको टुकी बत्तीको बयान सम्झीरहेको हुन्छ अिन बत्ती प नफर्कीकन एकोहोरो रुन्छु त्यसैबेला सम्झन्छु बुड्ढनुपर्ने त मैले हो म त मनुष्य हुँ भन्ठानेको थिए तर म त पशुभन्दा बेकार रहेछु बरु बत्तीले मानवको सेवा गर् यो यसरब्ी गर् योकी अरुलाई बचाई आफू मर् यो तर ममा सेवाको भावना रहेनछ म त केवल आफू बाँच्न पाए पुग्ने अरुलाई बचाउन नपर्ने म आफै यही कुराको वयान गर्न चाहान्छुकी म मनुष्य चाँडै नै संसारबाट विदा लिई यस्तैयस्तै सेवा अनि धर्म गर्नु टुकी बत्तीको जन्म होस् र

दुःख नमाने

टाढा भए कुनै दिन पि्रय तिम्रो आँखाबाट गाढा हुन्छ त्यत्तिकै नै हेर्नु आफ्नै मनभित्र हराए म भने कतै गाउँ घर पाखाबाट हराउन्न सम्झनामा मेरो ठाँउको शब्दचित्र ॥ फर्कि आए फेरी भने तिम्रो लागी राम्रै हुन्छ

तीतामीठा कुरा

- चन्द्रप्रसाद न्यौपाने सत्ता नेता छ बेकार अड्डा राख्ने विचारको दिँदैनन् न्याय निःशुल्क त्यस्तो राज्य निसार हो शिक्षा निःशुल्कको छैन कुरा गर्छन् विकास छ यसैमा न्याय मर्दैछ भेद शिक्षा विवाद छ न्याय शिक्षा जहाँ छैन जनतामा निःशुल्कको मुर्दाघाट छ त्यॊ राज्य विक्रीमा स्वास्थ्य राख्छ जो

फूलमाया मुस्कुराउने दिन

कला अनुरागी, माङ्खा-७, सिन्धुपाल्चोक अखिल नेपाल जनसाँस्कृतिक महासंघ सिन्धुपाल्चोक, अखिल नेपाल लेखक संघ ताम्सालिङ्ग राज्य इतिहास लेखिनु अघिकै दिनहरुदेखि पर्खिरहेकी छ फूलमाया ऊ साँच्चै मुस्कुराउने दिन । तिमी देख्न सक्छौ मुस्कुराउँछे हिजो आज पनि फूलमाया काँडाघारीको बिचमा मुस्कुराउ

बाँकी रेट विचार ती

- चन्द्रप्रसाद न्यौपाने हुन्न यहाँ केचैँ गरेचाहिँ हुने छ त विवादै छन् जगत् सारा आफैँभित्र विवाद छ व्यर्थ विद्रोह गर्छौ के सक्छौ कर्म स्वयम्् गर सक्दैनौ त स्वयम्् हारी पश्चात्ताप लिई मर गर्नेको गर्नु विद्रोह बन्नु लाचार मात्र हो उडुसे जिन्दगी तिम्रा परजीवि समान हो