- ध्रुव दंगाल सिन्धुपाल्चोक, २४ असार पढ्ने उमेरमा सिन्धुपाल्चोकको मार्मिङका विपन्न बालबालिका खानीमा काम गर्न बाध्य भएका छन् । घरायसी अवस्था कमजोर भएकाले खानीमा काम गर्न थालेको उनीहरू बताउँछन् ।
चौतारा । आँसुका वर्षासँगै दुगुनागढीको ओडारमा पुर् याइदिन हात जोड्दै आग्रह गर्छन् वृद्धाश्रममा बसेका झोप्पा शेर्पा । आपुनो त्यहाँ सानो ताम्के एक थोत्रो लुगा र ओडारका माया लागेको हुनाले त्यहीं जान चाहेको उनले आँसु बगाउँद संवाददातासँग दुखेसो पोखे । वृद्धाश्रमका सुखसयलभन्दा वनको चरी वनमै रमाउँछु भनेझैं केही नभएका ओडारैमा जान चाहन दुगुनागढीका झोप्पा शेर्पा सानैदेखि त्यही ओडारमा बस्दै आएको बताए । प्रष्टसँग बोल्न नजान्ने शेर्पालाई वृद्धाश्रमका साचालकहरुले खोजेर ल्याएका हुन् ।
- पिदम श्रेष्ठ मेलम्ची । मेलम्चीको पानी आगामी ५ वर्षभत्र उपत्यका भित्र्याउने सरकारको प्रतिबद्धता आए पनि स्थानीयवासीको प्रत्यक्ष सहभागिता र पानीमा अग्राधिकारबिना सम्भव हुन नसक्ने देखिएको छ।
