Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

नेपालको पहिलो महिला राष्ट्रपति बनिन् विद्या भण्डारी

2015-10-28 06:42:50 | मेरो सिन्धु

काठमाडौं, ११ कात्तिक ।
नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । योसँगै उनी नेपालको पहिलो महिला राष्ट्रपतिसमेत बन्न सफल भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको मतदानबाट भण्डारी ३ सय २७ मतसहित निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी रहेका कांग्रेसका कुलबहादुर गुरुङले २ सय १४ मत पाएका छन् ।

प्रतिक्रियाहरु

बधाई छ मेरो सिन्धु आउने दिनहरुमा सोचेको भन्दा बढी प्रगाती गर्न सफल हुनेछ।

- जित बहदुर तामाङ : दुबाई


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box