Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

कर्णधार युवा सबै विदेशीकै भुमितिर

2014-08-02 01:13:39 | केदार न्यौपाने

कर्णधार युवा सबै विदेशीकै भुमितिर 

कहिले बन्ला मेरो यो देश लाग्न थाल्यो पिर 

कोहि मलाया, कोहि खाडी सन्तान थरि थरि 

गाउ- घरको खबर सोधी रुनछन् घरि- घरि ............................................................

दुइ किनारा जोड्ने गाउमा पुल बन्दै रहिछ 

डकमक्क लालिगुरास फुल फुल्दै रहिछ 

महिनौ भा थियो मैले पनि गाऊ फर्कीनगएको 

एकनास हेरिरयो लाग्यो मलाई भुल्दै रहिछ...................

थाहा छैन मान्छे किन बेक्कार रिसाउछन्

अमृतरुपी मनमा बेर्थै बिष मिसाउछन्

रिस खा आफु बुद्धी खा अर्को भन्थे

एक दिन  पक्कै घमण्ड को भारी बिसाउछन्

अजम्बरी कोहि छैन मरण छ सत्य सदा सदा

जन्मन्छन लाखौ दिनदिनै बिलौछन् कता कता

कोहि रोपेयर जान्छन अजम्बरी आफ्नो माटोमा

सम्झीरहूनुं जगत ले देख्छ जता जता ...................

केदार न्यौपाने

ठोकर्पा ०८, सिन्धुपाल्चोक 

प्रतिक्रियाहरु

केदारजीको लेख राम्रो लाग्यो अझै राम्रा लेखहरु पढ्न पाइयोस l

- Kabita : Tekanpur


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box