Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

जिल्लाव्यापी कविता प्रतियोगिता

2012-10-06 08:33:05 | मेरो सिन्धु

सिन्धुपाल्चोक जिल्लामा जिल्लाव्यापी कविता प्रतियोगिता हुन गइरहेको हुँदा जिल्लाका इच्छुक कवि कवयत्रीहरुलाई  सहभागिताको आह्वान गरिन्छ । कविता ‘आमा’ शिर्षकमा २०० शब्द नबढाई लेखिएको हुनु पर्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने कविताहरुलाई क्रमश: २,०००/–, १,५००/–, १,०००/– र ५००/– नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ ।  
स्थान : श्री कूपकन्या मा.वि., माखा ७, सिन्धुपाल्चोक
मिति : २०६९ असोज २७ गते शनिबार
समय : बिहान ठिक ११ बजे
कविता दर्ता गरिसक्नुपर्ने मिति : २०६९ असोज २६ गते अपरान्ह ४ बजेसम्म
दर्ता स्थान : श्री कूपकन्या मा.वि., माङ्खा ७ सिन्धुपाल्चोक
सम्पर्क फोन नं. : ९७४१०२५६६९/९७४१०३३७८४/९८४३१८४२०४
नोट : दर्ता फोनमार्फत पनि गर्न सकिनेछ तर प्रतियोगितामा सामेल हुन कार्यक्रमस्थलमा उपस्थित भएरै वाचन गर्नुपर्नेछ ।

आयोजक                                      

कुन्तदेवी कोइराला स्मृति प्रतिष्ठान

सह–आयोजक             
मखमली साहित्य समाज


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box