Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

सिन्धु सांस्कृतिक साँझ २०६९ असोज २७ गते

2012-09-16 01:54:17 | मेरो सिन्धु

सुनकोशी संगीत कला प्रतिष्ठान र युवा समाज तौथलीको आयोजनामा यहि असोज २७ गते राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा सिन्धु सांस्कृतिक साँझ २०६९ आयोजना हुने भएको छ l २ बजेदेखि शुरु हुने कार्यक्रममा राष्ट्रका ख्यातिप्राप्त श्रस्टा कलाकर्मीदेखि चर्चित युवा कलाकारहरुको जोडदार प्रस्तुतिका साथ बिबिध सांस्कृतिक प्रस्तुति रहने जनाईएको छ l कार्यक्रममा जिल्लाको लागि योगदान पुर्याईरहनुभएका व्यक्तिहरुको सम्मान, तौथली गाबिसको लोक संस्कृति नामक सि. डी. एल्बम बिमोचन तथा जिल्लाको बिबिध सांस्कृतिक प्रस्तुति रहने बताईएको छ l 

सम्पर्क :- ९८४१०७२५१२ / ९८५१०८९८१३ 

प्रतिक्रियाहरु

सुनकोशी संगीत कला प्रतिष्ठान र युवा समाज तौथलीले आयोजना गर्न लागेको यो सिन्धु सास्कृतिक साझ सबे र भबे रुपले मनाउन मेरो तर्फ बाट सिन्धुबशीहरुलाई असोज २७ गते राष्ट्रिय सभागृहमा जान अनुरोध गर्दछु .

- Ramkrishna Bhujel : Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box