Air Ticketing in Nepal Contact to Merosindhu.com

पुस्तक समिक्षा

कल्पनाका लहरहरु

2012-05-08 02:45:47 | मेरो सिन्धु


बैशाख २५, काठमाडौं
एउटा फुल हावासंगै कता गयो कता 
बिना फुल बगैचाको माली भय म त

नेपाली सांगीतिक आकाश अनि कलाकारितामा सिन्धुपाल्चोकका थुप्रै स्रस्टा, सर्जक अनि नब प्रतिभा भयका व्यक्तित्वहरुको उदय भयको छ l थुम्पाखर-४, सिन्धुपाल्चोककी राधिका घतानी आशलाग्दा उदयीमान गीतकार हुन् l कल्पनाका लहरहरु गीतिसंग्रह उनको पहिलो कृति हो l पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक तेस्रो बर्षमा अध्यनरत घतानीको यो संग्रहलाई सुनकोशी संगीत कला प्रतिस्थान सिन्धुपाल्चोकले  प्रकाशन गरेको छ l 

प्रतिक्रियाहरु

राम्रो ६ आज राम्रो हुनी ल

- madhab bhandari : sunkhani 9 sindhupalchok

धेरै राम्रो कृति हो यो आगामी दिनमा मपि तपाइका सँघर्ष शिल हात रुका ति लत्पतिएका पतिहरु अगाडि बढ्दै जाँउन मेरी प्यारी कालिको प्रगातिको कामना गर्दछु। धन्यबाद।

- आर.जे राम बहादुर दानी : मार्तडी बाजुरा

dheri ramro kirti ho yo kaliko

- Ram Bahadur Dani : Jugada 4 Bajura

mero kali kjo vankair ramro kirti

- Ram Bahadur Dani : Jugada Bajura

मलाई राम्रो लग्यो

- ram shrestha : sindhupalchok 1

साहितिक छेत्रमा अगाडी बढ्नु तेसैमा जीबन छ ?

- Ramkrishna Bhujel : Mankha-6, Khadichour

मलाई राम्रो लागो

- Roshan Nepal : sindhupalchok

sahitik yatrako shubhakamana,,

- sita thapa : sangaxhok 7, sipa

असाध्यै राम्रो

- Prakash Shrestha : Tauthali-3, Sindhupalchok


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box