Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

फाल्गुन ४ र ५ गते लामोसंघुमा आँखा शिबिर हुने

2012-02-09 01:05:19 | मेरो सिन्धु

यहि फाल्गुन ४ र ५ गते लामोसंघुमा दुइ दिने आँखा शिबिर सब्चालन  हुने भयको छ । तिलगंगा आँखा अस्पताल, सिन्धु सामुदायिक आँखा केन्द्र, नेपाल रेडक्रस शाखा खाडीचौर, ग्रामीण महिला परिवार र अरु स्थानीय सस्थाहरुको सक्रियतामा सो शिबिर हुने भयको हो । दुइदिने सो शिबिरबाट लाभ लिनु हुन सबैमा अनुरोध गरिन्छ ।

बिस्तृत जानकारीका लागि सम्पर्क गर्नुहोला

 कृष्ण गोपाल श्रेष्ठ मो न ९८५१०६५५३५/९७५१००१०८९ 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box