महोत्सव २०६८

सिन्धुपाल्चोक महोत्सवका केही झलकहरु

2011-11-20 07:32:16 | राजन न्यौपाने

सिन्धुपाल्चोक महोत्सवका केही झलकहरु


टुँडिखेल प्रवेश द्वार चौतारा

महोत्सवमा सहभागीहरुले खचाखच भरियाको प्रदर्शनी स्थल

झाक्री नचा देखाउदै झाक्रीहरु

कराते खेल देखाउदै खेलाडी हरु

अपांगहरुको प्रदर्शनी स्टल

पुस्पब्रिस्ती गर्दै हेलिकोप्टर

विधार्थीको रेलगाडीको मोडेल

स्थानीय औजारहरु

कृषि प्रदर्शनी

कृषि प्रदर्शनी

प्रतिक्रियाहरु

sindhupalchok ko ejata ni sindhu basiko ejat ho

- RAJ KUMAR GIRI : sangachok 5, gairathok

खुसि लग्यो राम्रो छ

- kabindra timilsina : sangachok - 1 karkitar sindhupalchok

सिन्धु महोत्सब को फोटो हेरेर मलाई एकदम खुशी लागेको छ, आगामी दिनहरुमा पनि हामी सबै मिलेर यस्तै महोत्सब लाइ निरन्तरता दिन सके सिन्धुबासी हरुको लागि विकास र रोजगार को बाटो खुल्ने थियो भन्ने आशा गरेको छु

- Sitaram Thapa : Thumpakhar 8 Sindhupalchok

बिदेशमा बसेर पनि नेपालको आफ्नै जिल्ला को एस्तो भाब्बे कार्यक्रम लाई नजिकै बाट येसरी नियालेर हेर्ने मौका दिएको मा सिन्धुपाल्चोक महोत्सब्लाई हार्दिक बधाई ,आफ्नो जिल्ला लाई चिनाउने यो खाले कार्यक्रम मा सबै सिन्धु बसी उपस्थिति भइ सिधुपल्चोक महोत्सब सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछु , र यो कार्यक्रमले सिन्धुपाल्चोक मा बिकाश र संचारमा सहयोग पुर्याउने आसा गरेको छु. :"अतिथि देबो भब "

- ram kumar thapa : sindhu palchok seyule 5 now u a e

अरु मात्र सुनिन ६ हाम्रो पनि गरु भयको धन्यबाद ६ है सबैलाई

- shyam kumar shrestha : sindhupalchok syaule 6

जना नपाय पनि सम्झना आयो आफ्नो ठाउको,धन्यवाद छ महोत्सबको फोटो हल्दिनु भयकोमा ..............

- pramila shrestha : syaule

महोत्सबको फोटो हेरेर आफै महोत्सबमा सहवागी भयको अनुभूति गरे जाना नपाय पनि खुसि लग्यो/i love my sindhu forever

- pramila shrestha : syaule

धेरै राम्रो लाग्यो आफ्नो गाउको संदेश हेर्न पाउदा धेरै धेरै खुशी लाग्य .

- Asuman tamang : sanusiruwari-7 kakkery sindhupalchok

धेरै राम्रो लाग्यो ,,,, हाम्रो सिन्धुपाल्चोक महत्सोबको झलकहरु बाहिर देशमा बसेर पनि देख्ने मौका पाए ,,,.......

- pramod aryal : sindhupalchok {, now i'am in qatar}

जान नपाए पनि...याद आयो गाउँको.. ल धन्याबाद यो सुनौलो तस्बिर हाल्देको मा..

- sandip khadka : sindhupalchok, kalika

thanks merosindhu lai district ko barema herna bhujna najik bata manan garna dinu bhayako ma.sindhu palchok mahotsap sfal parnu par6 2068

- bhaskar shrestha : kadambas

बिदेशमा बसेर पनि नेपालको आफ्नै जिल्ला को एस्तो भाब्बे कार्यक्रम लाई नजिकै बाट येसरी नियालेर हेर्ने मौका दिएको मा सिन्धुपाल्चोक महोत्सब्लाई हार्दिक बधाई ,आफ्नो जिल्ला लाई चिनाउने यो खाले कार्यक्रम मा सबै सिन्धु बसी उपस्थिति भइ सिधुपल्चोक महोत्सब सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछु , र यो कार्यक्रमले सिन्धुपाल्चोक मा बिकाश र संचारमा सहयोग पुर्याउने आसा गरेको छु. :"अतिथि देबो भब "

- रबिन्द्र लाल श्रेष्ठ : सिन्धुपाल्चोक संगचोक ३ भन्ज्यांग

साँच्चै सिन्धुपाल्चोक महोत्सव सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाकै लागि आपुूलाई चिनाउँने एउटा राम्रो माध्यम भएको छ त्यसैले आ- आफ्नो तबरबाट सिन्धुपाल्चोक बासि तथा सिन्धुपाल्चोक प्रेमिहरुले पनि सक्दो सहयोग गरौँ रसिन्धपाल्चोक महोत्सव २०६८ सफल पारौँ ।

- mina magar : Sindupalchok,Sindukot

धेरै खुशी लाग्यो बिदेसमा बसेर आफ्नो जिल्लाको महोत्सबका झलक हरु हेर्न पाउदा मेरो तर्फ बाट धनेवाद मेरो सिन्धु लाई यो भन्दा पनि बढिनै प्रगति हुदै जावस भन्दै सुभकामना.छ ..

- Raju kunwar : sindhupalchok chautara

मलै महोत्सबको फोटो हेरे सारै मनपर्यो मपनि तेह भए को भए धेरै रमाइलो हुने थियो तपाई हामी सबै मिलि पर्यटक प्रबन्धमा सहयोग गरौ धन्यबात

- ganga lal shrestha : thulosiruwary-6 si.pa

धन्यबाद राजन जी टाढा भएर पनि सबै देख्न पाइयो i love my sindhu forever

- kamal sapkota : kubinde

राम्रो छ है भाइ

- manoj neupane : banepa


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box