सिन्धुपाल्चोक जिल्लाको बर्णन गरिएर रचना गरिएको यो गीत सिन्धुपाल्चोक महोत्सव २०६८ को अवसरमा सिन्धुपाल्चोक जिल्लाबासी र सिन्धुभुमिसँग भावनात्मक तथा बर्गीय सम्बन्ध रहने सबैका लागि कर्णप्रिय लाग्न सक्छ। कला, संस्कृति र प्रतिभाको धनी सिन्धुपाल्चोकका प्रतिभाहरुको यो प्रस्तुति सुन्नका वा डाउनलोडका लागि