Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कालोमोसो

2011-11-11 07:49:21 | कला अनुरागी

चौतारा - आफ्नै विद्यालयका छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नारायण श्रेष्ठलाई बिहीबार विद्यार्थी तथा स्थानीयवासीले कालोमोसो दलेर जुत्ताको माला लगाई साँगाचोक बजार परिक्रमापछि प्रहरीलाई जिम्मा लगाएका छन्। जिल्लाको साँगाचोक गाविसस्थित जनजागृति उमाविका कक्षा ५ मा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गर्दै आएको पोल खुलेपछि शिक्षक श्रेष्ठलाई कारबाहीको माग गर्दै उक्त कार्य गरिएको हो। शिक्षक श्रेष्ठले आफ्नै विद्यार्थीलाई २०६७ साल चैत महिनादेखि अप्राकृतिक यौन क्रियाकलाप गर्दै आएको र पीडित छात्राहरुले उनीविरुद्ध प्रधानाध्यापकसमक्ष उजुरी दिएपछि रहस्य खुलेको हो।

उनीविरुद्ध कानुनी कारबाही गरिने शिक्षक पदमप्रसाद पराजुलीले बताउनुभएको छ।

प्रतिक्रियाहरु

आफ्नी छोरि जस्तो सम्मान गुर्नुपरनीमा कस्तो मास्टर .......वेर्री बेअट...

- surendra gurung. : gorkha sourpani now saudi dammam..

hello ma ta ahile koria 6u tara pani aapno desh tehi pani aaphu janmeko G-lla maa testo sister haru maa pap gar6 bhane teslai chodnu hudaina kina ma nai nahosh janma kaid nai garnu par6 ma pardeshi ko nata bata ra aagami din haru maa yesto abismaraniye ghatana dhoreuna dina hudaina

- rajendra shrestha : duwachaur-3 sipa

यस्तो काम गर्नेलाई जन्म कैदको सजाय हुनुपर्छ यस्तो मान्छेलाई जिबंभर जेलमा कोच्याउनु पर्छ

- Asmita lama : mankha-6 dumrichaur

यस्ता सि६क त के सि६क तो त गोरु हो ni

- sukmel shrestha : tauthali

उक्त शिक्षक राम कुमार श्रेष्ठ लाई सम्पूर्ण बिध्यर्थिले १ १ गर्दै नमर्ने तर मरसंना हुने तरिकाले कुट्नु पर्ने थियो , अनि कसैको एस्तो दुस्साहस कार्यमा आंट गर्ने थिएन /

- रबिन्द्र लाल श्रेष्ठ : सिन्धुपाल्चोक संगचोक ३ भन्ज्यांग

एस्तो चोर पातकी लाई कडा भन्दा कडा सजाई दिनु पर्छ |

- sagar shrestha : thulosiruwari-harre

यस्तो काम गर्नेलाई त कडा भन्दा कडा कार्बहि हुनु पर्छ म आफु नै किन नहोस | जन्म कैद्नै नै गर्नु पर्छ भन्ने मेरो धरान हो

- ganga lal shrestha : thulosiruwari-6 harre

यस्तो काम गर्नेलाई त कडा भन्दा कडा कार्बहि हुनु पर्छ म आफु नै किन नहोस |

- kabindra timilsina : sangachock - 1 karkitar


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box