Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

कार्तिक २४ र २५ गते सिपाघाटमा आँखा शिविर

2011-10-23 00:15:22 | मेरो सिन्धु

आँखाका रोगीहरुलाई सुवर्ण मौका

यही २०६८ कार्तिक २४ र २५ गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा आँखा शिविर संचालन गरिने भएकोले आँखाका रोगीहरुले मौकाको फाइदा उठाउनु होला ।

आयोजक
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ
सिन्धु सामुदायिक आँखा केन्द्र चौतारा
इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाट
नेपाल रेडक्रस सोसाइटी सिपाघाट उपशाखा
CDECF सिपापोखरे


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box