Air Ticketing in Nepal Contact to Merosindhu.com

राष्ट्रिय समाचार

साउनभित्रै १२ कक्षाको नतिजा

2011-07-27 19:45:58 | मेरो सिन्धु


उच्च माध्यमिक शिक्षा परिषद, सानोठिमी

सानोठिमी १२ साउन
कक्षा १२ को परीक्षाफल साउन महिनाभित्रै सार्वजनिक भइसक्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । कक्षा १२ को परीक्षाफल साउन महिनाभित्रै सार्वजनिक भइसक्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ । 
विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका परीक्षाफल साता दिनभित्र प्रकाशन गरिने सहसचिव नारायण कोइरालाले बताएका छन् । यसै साताबाट नतिजा प्रकाशन गर्ने लक्ष्य राखेकोले साउनभित्रै सबै संकायको परीक्षाफल सार्वजनिक भइसक्ने छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box