Air Ticketing in Nepal Contact to Merosindhu.com

सूचना पाटी

जाने हैन त पाँचपोखरी

2011-07-15 06:09:56 | मेरो सिन्धु

राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित यो पोखरी समुद्री सतहबाट ४०६० मिटरको उचाइमा रहेको छ । एक अचम्म लाग्दो ढिस्कोमा पाँच ओटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ ।

Panch pokhari

प्रतिक्रियाहरु

पचा पोखरी हेदामा अतिनै रमणीय ठाउँ हो मपनि गयको छु मेरो बिचारमा य लाईप्रचार गर्न पाय पयर्ट क को लागि उत्गामा स्थल बन सकिन्छा होला जस्तो मलाई लक्छा

- shyam kumar shrestha : sindhupalchok syaule 6

म आज भन्दा ४ बर्स पहिले गयको....... धेरै रमाइलो ठाउँ रहेछ / अर्को साल पनि जाने बिचारमा छु / प्राकृतिक र धार्मिक हिसाबले भरिपुर्ण ठाउँ भयर होला त्यहाँ धेरै मानिसको जमात हुदो रहेछ ........................................................................................................................खाली ठाउँ भर्ने कम तपाइको हो ख्याल गर्नुनी |

- Dharmaraj khadka : jyamire-5 khadkathok

उचित प्रचारप्रसारको अभावले सिन्धुपाल्चोक जिल्ला एउटा ठुलो सम्भावना बोकेर पनि हरेक दृष्टिकोनले पछाडी परिरहेको तितो यथार्थ रहेको छ,जुगल हिमाल , पांचपोखरी तथा भैरवकुण्ड जस्ता प्रचुर सम्भावना बोकेको स्थलहरु भएर पनि यो क्षेत्र पछी पर्नु सिन्धुपाल्चोक जिल्लाको लागि दुर्भाग्यपूर्ण छ.तेसैले हामी सबै मिलेर प्रचार प्रसारमा जुट्दै यो क्षेत्रको बिकाश तथा निर्माणमा अघि बढौं. सम्पूर्ण सिन्धुबाशिमा यहि यहि कामना छ.

- Min Prasad Shrestha : j.

म त एक पटक gayako म त एक पटक गयको थिए धेरै नै रमाइलो लाग्यो कृपया तपाईहरु पनि जानुहोला

- bhupendra silwal : sindhupalchok panmgtang

"संसार बदल्नु छ आफैबाट सुरु गर्नु छ" हामीले जान सिकाउनु पर्छ अनि पो अरु पनि जान्छ त कि कसो दाजु भाई हो

- Om Oshian : Ramche-2, Sindhupalchok

लैजौना त भाइहरु. हामी मजाले janchham

- bhagabat darnal : jankapudham

५ पोखरी जान त मलाई सानै देखि मन लागेको हो तर के गर्न्ने र वनेको जस्तो नहुदो र छ

- surendra thapa : Irkhu-7 sindhupalchok

जाने त भने को तर कसरी.................????

- umesh k.c. : sangachok-1,sukute


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box