Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

माया

2011-07-08 02:03:37 | मेरो सिन्धु

पर्खदै  मा दिन  बित्यो ,बित्यो  रात पनि
छुट्छ क्यारे  जिन्दगि  मा  तिम्रो साथ  पनि...

दिन रात बहन्छ  आकंछा  को हुरी
छुट्छ  क्यारे जिन्दगि  मा तिम्रो मेरो दुरी

म त हजुर पिचिय्छु जिन्दगि को छाया
तेसैले त म वन्छु कति  छैन  माया   माया

 - सुरेन  बाबु   


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box