मिति: २०६८ जेष्ठ २१ गते शनिवार ।
स्थान: ग्रामिण सुधार समाज भवन सुकुटे-१ साँगाचोक ।
समय: बिहान ९ बजे देखि ४ बजे सम्म ।
नोट: उक्त शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठानमा अप्रेशन गरिने समेत जानकारी गराईन्छ ।
आयोजक
तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाण्डौँ
लक्ष्मी प्रतिष्ठान, तिलगंगा, काठमाण्डौँ
श्री कालिका प्रा.वि. संचालक समिति, कालिका-उखुबारी, सिन्धुपाल्चोक
ग्रामिण सुधार समाज साँगाचोक, सुकुटे, सिन्धुपाल्चोक