Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

सिन्धुका सबै गाविसमा इन्टरनेट पुग्ने

2011-03-12 01:56:01 | मेरो सिन्धु

चौतारा २८ फागुन
सिन्धुपाल्चोकका ७९ वटै गाविसमा इन्टरनेट सुविधा पुग्ने भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल क्यान सिन्धुपाल्चोकले गाउँ-गाउँ साचार अभियान साचालन गरी सम्पूर्ण गाविसमा इन्टरनेट पुर् याउन लागेको हो ।

क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठका अनुसार प्रत्येक गाविसमा कम्तीमा एक÷एक सेट कम्प्युटर र इन्टरनेट पुर् याइनेछ उनले भने -ुसबै गाविसबाट बढीमा तीन-तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइनेछ र आठ-आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिनेछ ।ु

गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान सुरु गरेको छ ।

सिन्धुपाल्चोकलाई नेपालकै नमूना बनाउन सुरु गर्न लागिएको यो अभियानमा सबैलाई साथ-सहयोग गर्न क्यानले प्रेस-विज्ञप्तिमार्फत आह्वान गरेको छ।

प्रतिक्रियाहरु

all sindhu ma yo good news ho best of luck.

- sakuntala karki : phulping dada 1 hal ktm

It is good news for Sindhupalchowk. Yes, nowadays information technology is very important. We know everything National & International news if we have facilities the internet. I am very happy hear soon start internet facilities. Good luck & soon we will see the facilities to all vdc

- Arun Shrestha : Sipa Apchaur- Sindhupalchowk

dhurgam vdc haru ma pani net sewa uplabda garaunu bayeko ma hardik dhanebad tamang samaj malaysia

- phul kaji : golche 7

यो समाचार सुनेर खुशी लाग्यो तर अहिले सम्म पनि काम नहुदा धेरै दुःख लाग्यो।

- केशव तामाङ : सेलाङ २ च्याखुर

news herda dherai khusi lageu tara ahile samma pani kam navayako vaneko sunda chai dukha lageko 6............

- milan (dong) tamang k.s.a : kiul-1 tamang dhodeni (ganesya bazar) hal k.s.a

सुभ समाचार मिलेको म यक्दम खुशी लग्यो. तेहको कम्प्युटर मर्मत गर्न्र काम को लागि हामी लै सम्जनु होला धन्नेबाद

- mohan shrestha : chokati -3

i am very happy

- buddha lama : petku

च्त्र्ल+ग हरियाली डाँडा काँडा सिन्धुपाल्चोक ठाउँ त्यसमा पनि झनै राम्रो ठुलोपाखर गाँउ सधै भरि चिनी राख युनिक बोम्जन हो मेरो नाउ सधै भरि चिनी राख युनिक बोम्जन हो मेरो नाउ आज मोलाई खुसि लगियो मेरो सिन्धु आज पनि यो भन्दा धेरै बिकासको बाटो अन्गलोस भन्छु विकास हुदै जहोस भनि सुभ कामना ब्यक्त गर्न चाहन्छु र अन्तिममा सम्पूर्ण सिन्धु बसी एबम मेरो घर परिवारलाई ट्दै बाट भय पनि नमस्कार छ [ मेरो घर ठुलोपाखर २ सिन्धुपाल्चोक नेपाल हो अहिले दोहा कतार बाट हो एती भन्दै बिदा गर्छु फेरी वेटौला ओक बय////////////

- unik bomjan : thulopakhar 2 sindhupalchok nepal from doha qatar

धेरै खुसिकोकुरा सुन्न पाए

- khom lal moktan : sindhu palchok -1 Attarpur, Gauraikhor

hami sabai sindhu basi haruko lagi khusi ko khabar nai mannuparchha.jilla ko durgam thaun ma pani internet sewa pugnu bhaneko,asari nai suchana ra prabidhi ko chhetra ma bikas hudai jaos ,ahi hamro kamana.

- Raj Kumar Shrestha : phulping kot-2 sindhupalcok

के यो पनि सबिधान जस्तै खारेज भयो कि के हो नि किन हरायो नि किन के मा पुगेर रोकियो नि मलाई मेरो गाऊ प्यारो लाक्छ र मेरो गाऊ को बिकास हुन्छ भने सुन्दा खुसिलागेको छ

- shyam k shrestha : syaule 6

यो समाचार सुनेकोतधेरै भयो त किन के भैराखेको छ त किन कामहुन सकियन त यो समाचार सुन्दा खुशिलागेको छ

- shyam shrestha : si .pa .syaule 6

धेरै राम्रो समाचार समाचारमा पढन मात्र होइन हाम्रो बिकट बस्ति सम्म इन्टरनेट सुबिधा आइपुगोस

- narbahadur thami : sindhupalchok chokati 6 lattu

yo ta aate ramro kuraho ne

- SUNIL PANDEY : SINDHUPACHWOK,PISKAR,8 saudi

यो सिन्धुपाल्चोक baasi लाई राम्रो कुरा हो.

- Rosan Thapa : Talamarang-9

समाचार पड्दा खुसि लग्यो

- kanchha lama : thulopakhar 1 lama tol hal kuwait

अब सबिधान जस्तो म्याद थप्दै पो जाने हो कि ? तर छिटै नै पुगे हुन्थो .caonलाई best of lock.

- raj : dhuskun

यो समाचार सुनेर धेरै खुसि लागेको ६ तर यो चाडो लागु हुनु पर्यो र समाचार पनि घटना हुने बितिकै अनालैमा आउनु पर्यो र ६ महिना पछी औ ६ किन हो

- shyam kumar shrestha : sindhupalchok syaule 6

I ma glad from received this news.thanks this program&best of luck

- krishna bahadur tamang. : kadambas-6 sindhupalchok

एकदम खुशि लाग्यो यो NEWS सुनेर । तर म चहान्छु कि यो NEWS मा मात्रै सिमित नभएर काम मा पनि गरेर देखाउनु होला । यहि मेरो अनुरोध छ ।

- छत्र बहादुर मोक्तान : सिपा पोखरे , २ अर्चले

धेरै राम्रो हो IT को जमानामा

- D. B. TAMANG : SIPA POKHARE -2

हाम्रो सिन्धुपाल्चोक मा इन्टरनेट सेवा पुग्नु भनेको अत्यन्त राम्रो कुरा हो गाउमा बसेर इन्टर नेट सेवा चलाउन पाउनु हामी सिन्धुपाल्चोक बासीको भाग्य हो र म यो समाचार सुनेर मेरो सिन्धुपालचो क पर्ती गर्ब गर्छु सिन्धुपाल्चोक म यस्तै उन्नति हुदै जावोस मेरो सुभकामना छ ......

- pushpa bhandari : sindhupalchok kiul-4 hal kathmandu

I am very glad reading this news.At least we sindhus are going to be able to share views,sorrows,and joys through internet.

- kishan Thapa : sangachok-7 jalkeni

यो त साह्रै रामो काम हो यसरी नै सबै उन्नति मुलक क गर्दै जाने हो भने साच्चै नै नेपाल कै नमुना गा बि स हुने छ सिन्धुपाल्चोक तर अबरोध पुर्याउने हरुले दिने हुन् या नदिने हुन् त्यो त बाकी नै छ किनकि बिकास गर्न साथ दिने भन्दा अबरोध पुर्याउने को संख्या बढी छ हाम्रो समाजमा त कामना गरौ यो काम सफल होस् जय देश .

- बिष्णु निश्चल : फूल्पिंगकोट -२ सिन्धुपाल्चोक (हाल :- कुबेत )

First of all try to make every Village Out of Darkness So that they can use internet not only in VDC but in each and every house...Today even being very close to kathmandu it is known as very remote district of Nepal.So Firstly, education and I am sure everythings gonna be good.

- Vish : Australia

हाम्रो जिल्ला को सबै गाउ इन्टरनेट पुग्नु भनेकोराम्रो कुरो हो / अनि खुशी लग्यो यो news पढ्न पाउदा तर कहिलेबाट पुग्ने हो ????

- Tirtha shrestha , Sangachok - 4 bhanjyang : Blue Ash, Ohio, USA

यो समाचार सुनेर मेरो मन धेरै खुसि छ. यो संस्था अनि प्रभात श्रेष्ठ जी लै धेरै धेरै धन्नेबाद सहित बधाई दिन्छु. सिन्धुपाल्चोक जिल्लाको विकास हुनु भनेको मेरो घरको पनि बिकाश हुनु हो.

- rabindra lal shrestha : Sindhupalchok sangachok 3 (kuwait)

When I saw this news I am so Happy because our District is going to every facility . (Thanks Can)

- Rabindra Raut : Maneswanra , Khipinta

सार्है खुसि लाग्यो

- parman tamang : qatar

यासरेनै पर्तेक gabesama इन्टरनेट भयो भने सूचना संचार मा धरै नै टेवा हुनेअ६.can lea गर्न lageko यो आह्बेहन राम्रो ho

- rajendra shrestha : marming 9 chaku

Thankyou very much,prabhat sir i am really very very happy to listen this news.Really you are doing great job for sindhu basi.i hope so you will complete your goal as soon really appreciate.Thanks very much once again byeee.

- kumar khadka : sindhupalchok,kalika 5

aafno jilla ma naya kaam huna lageko rahechha. dherai khushi lagyo. aba aafanta ani saathi haru sanga sajilo sanga kura garna paine bhayo. CAN ani mero saati Prabhat lai dherai dherai dhanyabad.

- sharmanamaraj : Now Finland

यो समाचार पढेर धेरै खुशी लग्यो. हामी पनि यो अभियान मा साथ दिन्छौं.

- Sanjay Shrestha : Chhap

धेरै धेरै धेरै धेरै धेरै खुशी लग्यो. CAN सिन्धुपाल्चोक लै धेरै धेरै धन्यवाद.

- gyanendra : phulpingdanda

esto अभियान अरु जिल्ला हरु मा पनि चलाउनु parchha.

- Baraju : Jyamire

Great Job.

- Dinesh : Thumpakhar

धेरै खुशी लग्यो यो समाचार पढेर.

- Rajan : Chautara

Hi merosindhu.com,Namaste... While i see this news i am very happy because this is a good news for us(Sindhupalchok people).

- Min bahadur jirel : chokati-8,bungathali(Jireltol)

यो समाचार सुनेर धेरै खुशी लग्यो !!!

- Arjun Puri : London

dherai ramro kaam ho dhanyebad cha hai

- Basudev : Balephi hal london

hi all of my sindhubasee haruma all v.d.c ma net paugnu vaneko ramro kura hoo thank uu far aassosition of can nepal lai

- santa shrestha : sindhupalchok, phulping dada 9 ,balephi


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box