क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठका अनुसार प्रत्येक गाविसमा
कम्तीमा एक÷एक सेट कम्प्युटर र इन्टरनेट पुर् याइनेछ उनले भने -ुसबै
गाविसबाट बढीमा तीन-तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी
विशेष तालिम दिइनेछ र आठ-आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न
गरिनेछ ।ु
गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने
यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान सुरु
गरेको छ ।
सिन्धुपाल्चोकलाई नेपालकै नमूना बनाउन सुरु गर्न लागिएको यो अभियानमा
सबैलाई साथ-सहयोग गर्न क्यानले प्रेस-विज्ञप्तिमार्फत आह्वान गरेको छ।
प्रतिक्रियाहरु यो समाचार सुनेकोतधेरै भयो त किन के भैराखेको छ त किन कामहुन सकियन त यो समाचार सुन्दा खुशिलागेको छ
- shyam shrestha : si .pa .syaule 6
धेरै राम्रो समाचार समाचारमा पढन मात्र होइन हाम्रो बिकट बस्ति सम्म इन्टरनेट सुबिधा आइपुगोस
- narbahadur thami : sindhupalchok chokati 6 lattu
yo ta aate ramro kuraho ne
- SUNIL PANDEY : SINDHUPACHWOK,PISKAR,8 saudi
यो सिन्धुपाल्चोक baasi लाई राम्रो कुरा हो.
- Rosan Thapa : Talamarang-9
समाचार पड्दा खुसि लग्यो
- kanchha lama : thulopakhar 1 lama tol hal kuwait
अब सबिधान जस्तो म्याद थप्दै पो जाने हो कि ? तर छिटै नै पुगे हुन्थो .caonलाई best of lock.
- raj : dhuskun
यो समाचार सुनेर धेरै खुसि लागेको ६ तर यो चाडो लागु हुनु पर्यो र समाचार पनि घटना हुने बितिकै अनालैमा आउनु पर्यो र ६ महिना पछी औ ६ किन हो
- shyam kumar shrestha : sindhupalchok syaule 6
I ma glad from received this news.thanks this program&best of luck
- krishna bahadur tamang. : kadambas-6 sindhupalchok
एकदम खुशि लाग्यो यो NEWS सुनेर ।
तर म चहान्छु कि यो NEWS मा मात्रै सिमित नभएर काम मा पनि गरेर देखाउनु होला । यहि मेरो अनुरोध छ ।
- छत्र बहादुर मोक्तान : सिपा पोखरे , २ अर्चले
धेरै राम्रो हो IT को जमानामा
- D. B. TAMANG : SIPA POKHARE -2
हाम्रो सिन्धुपाल्चोक मा इन्टरनेट सेवा पुग्नु भनेको अत्यन्त राम्रो कुरा हो गाउमा बसेर इन्टर नेट सेवा चलाउन पाउनु हामी सिन्धुपाल्चोक बासीको भाग्य हो र म यो समाचार सुनेर मेरो सिन्धुपालचो क पर्ती गर्ब गर्छु सिन्धुपाल्चोक म यस्तै उन्नति हुदै जावोस मेरो सुभकामना छ ......
- pushpa bhandari : sindhupalchok kiul-4 hal kathmandu
I am very glad reading this news.At least we sindhus are going to be able to share views,sorrows,and joys through internet.
- kishan Thapa : sangachok-7 jalkeni
यो त साह्रै रामो काम हो यसरी नै सबै उन्नति मुलक क गर्दै जाने हो भने साच्चै नै नेपाल कै नमुना गा बि स हुने छ सिन्धुपाल्चोक तर अबरोध पुर्याउने हरुले दिने हुन् या नदिने हुन् त्यो त बाकी नै छ किनकि बिकास गर्न साथ दिने भन्दा अबरोध पुर्याउने को संख्या बढी छ हाम्रो समाजमा त कामना गरौ यो काम सफल होस् जय देश .
- बिष्णु निश्चल : फूल्पिंगकोट -२ सिन्धुपाल्चोक (हाल :- कुबेत )
First of all try to make every Village Out of Darkness So that they can use internet not only in VDC but in each and every house...Today even being very close to kathmandu it is known as very remote district of Nepal.So Firstly, education and I am sure everythings gonna be good.
- Vish : Australia
हाम्रो जिल्ला को सबै गाउ इन्टरनेट पुग्नु भनेकोराम्रो कुरो हो / अनि खुशी लग्यो यो news पढ्न पाउदा तर कहिलेबाट पुग्ने हो ????
- Tirtha shrestha , Sangachok - 4 bhanjyang : Blue Ash, Ohio, USA
यो समाचार सुनेर मेरो मन धेरै खुसि छ. यो संस्था अनि प्रभात श्रेष्ठ जी लै धेरै धेरै धन्नेबाद सहित बधाई दिन्छु. सिन्धुपाल्चोक जिल्लाको विकास हुनु भनेको मेरो घरको पनि बिकाश हुनु हो.
- rabindra lal shrestha : Sindhupalchok sangachok 3 (kuwait)
When I saw this news I am so Happy because our District is going to every facility . (Thanks Can)
- Rabindra Raut : Maneswanra , Khipinta
सार्है खुसि लाग्यो
- parman tamang : qatar
यासरेनै पर्तेक gabesama इन्टरनेट भयो भने सूचना संचार मा धरै नै टेवा हुनेअ६.can lea गर्न lageko यो आह्बेहन राम्रो ho
- rajendra shrestha : marming 9 chaku
Thankyou very much,prabhat sir i am really very very happy to listen this news.Really you are doing great job for sindhu basi.i hope so you will complete your goal as soon really appreciate.Thanks very much once again byeee.
- kumar khadka : sindhupalchok,kalika 5
aafno jilla ma naya kaam huna lageko rahechha. dherai khushi lagyo. aba aafanta ani saathi haru sanga sajilo sanga kura garna paine bhayo. CAN ani mero saati Prabhat lai dherai dherai dhanyabad.
- sharmanamaraj : Now Finland
यो समाचार पढेर धेरै खुशी लग्यो. हामी पनि यो अभियान मा साथ दिन्छौं.
- Sanjay Shrestha : Chhap
धेरै धेरै धेरै धेरै धेरै खुशी लग्यो. CAN सिन्धुपाल्चोक लै धेरै धेरै धन्यवाद.
- gyanendra : phulpingdanda
esto अभियान अरु जिल्ला हरु मा पनि चलाउनु parchha.
- Baraju : Jyamire
Great Job.
- Dinesh : Thumpakhar
धेरै खुशी लग्यो यो समाचार पढेर.
- Rajan : Chautara
Hi merosindhu.com,Namaste...
While i see this news i am very happy because this is a good news for us(Sindhupalchok people).
- Min bahadur jirel : chokati-8,bungathali(Jireltol)
यो समाचार सुनेर धेरै खुशी लग्यो !!!
- Arjun Puri : London
dherai ramro kaam ho dhanyebad cha hai
- Basudev : Balephi hal london
hi all of my sindhubasee haruma all v.d.c ma net paugnu vaneko ramro kura hoo thank uu far aassosition of can nepal lai
- santa shrestha : sindhupalchok, phulping dada 9 ,balephi