Air Ticketing in Nepal Contact to Merosindhu.com

कर्णधार युवा सबै विदेशीकै भुमितिर

कविता

- सुमना श्रेष्ठ, काठमाडौं बाँच्न खोज्दा सयौं चोटी पाएकी छु घातहरु मै माथि प्रहार भए ,,समयका लातहरु मान्छे मात्र हैन यहाँ स्वार्थी रै'छ भगवान दश कोश पर भागे मेरा भागका साथ हरु

गरिबिको अभाब तार्न सकिन

गरिबिको अभाब तार्न सकिन भत्कियो घर बार्न सकिन बर्षउ बितिसक्यो प्रदेशमै परिवारको दु:ख सार्न सकिन

बेदनाका आशु

बाच्नु पर्ने रहेछ यहाँ आफन्त को याद बोकी हास्नु पर्ने रहेछ यहाँ बेदनाका आशु रोकी रहर थिएन कहर थियो वाध्यतामा प्रदेशिनु जिन्दगीका हरेक खुशी मिटाउनु पर्ने होकी -श्री कृष्ण पुरी ठुलोसिरुवारी १ बोक्से सिन्धुपाल्चोक हाल:रोमनिया

आफन्त को याद बोकी

बाच्नु पर्ने रहेछ यहाँ आफन्त को याद बोकी हास्नु पर्ने रहेछ यहाँ बेदनाका आशु रोकी रहर थिएन कहर थियो वाध्यतामा प्रदेशिनु जिन्दगीका हरेक खुशी मिटाउनु पर्ने होकी

परदेशमा

शीर माथि राखी दिने हात हुँदैन परदेशमा चौतारीमा बसी मिठो बात हुँदैन परदेशमा | कामै काममा उस्तै लाग्छन बित्ने चारै प्रहर बुझ्न सकिन आफैले मेरो बाध्यता कि रहर ||

गजल

आगे साल आउँला आमा, फाटेको मन टाल्दै गर्नु, मेरो निम्ति जलाएको, दियोमा तेल हाल्दै गर्नु | पिज्जा बर्गर धेरै खाएँ ,के एफ सी मा कैयन धाएँ, तिम्रो हातको स्वाद पाईन,मुला टिम्बुर गाल्दै गर्नु |

तिमि एउटा अर्थ हुनु

आँखा भरि आँसु छ पुछौँ कसरि मनभरि सम्झना छ भुलौं कसरि म एउटा प्रेमको कथा भए तिमि एउटा प्रेमको शब्द हुनु म कथाको बहर भए तिमि एउटा अर्थ हुनु

गजल

चाहिदैन धन सम्पति माया भए पुग्छ सधै बिछोड को कुरा सम्झी मुटु मेरो दुख्छ सधै …धेरै आए जिन्दगि मा माया दिन्छु भन्ने पनि त्यहि पापीलाई सम्झिएर सिर मेरो झुक्छ सधै

गजल

- रामकृष्ण पौडेल "अनयास" विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध चन्द्र सुर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध । पुर्व सिता रुदै छन् रे, भारतले आगो झोस्दा होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।