प्रेम सोचेर हुने चिज होइन

भुवन केसी, नायक तपाईले बनाउने फिल्म बन्ने क्रममा नै चर्चामा आउँछन् किन ? म फिल्म बनाउादा जे पायो त्यही बनाउादिन, सोचेरै बनाउाछु । त्यसैले गर्दा समय लाग्छ । जे पनि राम्रो गर्नको लागि समय त लाग्छ नै पैसा पनि लाग्छ साथमा मेहनत पनि पर्छ । समय र मेहनत लगाएर गरेको चिज राम्रो त हुन्छ नै ।

हामी सेन्सर बोर्डमा आएपछि खैलाबैला भएको छ

-चेतन सापकोटा, सदस्य फिल्म सेन्सरबोर्ड · सेन्सर बोर्डसँग त धेरैले धेरैथरी गुनासो गर्छन् नि ? हो मैले पनि धेरै गुनासा सुन्ने गरेको छु ।

राजधानी भित्रदैं 'म बिर्सुं कसरी'

काठमाण्डौ, २०६८ वैशाख ४ यतिबेला मोफसलमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'म बिर्सुं कसरी' अब भने राजधानी भित्रने भएको छ । रिमेश अधिकारीले निर्माण गरेको सो चलचित्र बैशाख १६ गतेबाट राजधानीका करिब एक दर्जन सिनेमा घरमा लाग्ने बताईएको छ ।

प्रिमियर भयो 'दीप शिखा'

काठमाण्डौ, २४ भदौ हिरोइनले लेखेको र निर्देशक नरेश पौडेलले बनाएको चलचित्र "दीपशिखा" बिहिबार साँझ प्रिमियर गरिएको छ ।  काठमाण्डौको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा विभिन्न चलचचित्रकर्मीको माँझ सो चलचित्रको प्रिमियर गरिएको हो। प्रिमियरमा एमाले नेता रघुजी पन्त, बरिष्ठ हास्यकलाकार द्धोय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, नायिका करिश्मा मानन्धर उनका पति विनोद, त्यस्तै दर्जनको संख्यामा नायकहरूले प्रिमियरमा सहभागीता जनाएका थिए ।

सच्चा प्रेम कि पहिलो प्रेम

सुशील पौडेल काठमाडौ, २५ श्रावण अघिल्लो सातादेखि प्रदर्शनमा आएको सिमोस सुनुवार निर्देशित फिल्म 'फस्ट लभ' प्राविधिक हिसाबले सन्तोषजनक देखिए पनि विषयवस्तु र प्रस्तुति कमजोर हुँदा हल्का बन्न पुगेको छ । आरजे बनेकी नायिका नम्रता श्रेष्ठको उद्घोषणबाट सुरु भई फिल्म त्यसैमा आएर टुंगिन्छ । बीचमा आर्यन सिग्देल, कर्म, निशा अधिकारी, विनय श्रेष्ठ र ऋचा शर्मा फिल्मभर छाउँछन् र जान्छन् । उनीहरु फिल्ममा चलिरहन्छन्, दर्शक हेरिरहन्छन् । दर्शकलाई फिल्मी परिस्थितिबाट अनुभूत गराउन निर्देशक चुकेका छन् ।

अष्ट्रेलियामा एकैसाथ तीन नेपाली चलचित्र

काठमाडौ, २३ श्रावण अष्ट्रेलियाका सिनेमाघरहरुमा एकैसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । ग्रेटर युनियन सिनेमा हल अन्तर्गत पर्थ मेलवर्न र क्यानबेराबाट एकैसाथ नेपाली चलचित्र प्रदर्शन गरिन लागिएको ग्रेटर युनियनले जनाएको छ ।

माग्नेबुढा र धुर्मुसको संविधान शोक

साप्ताहिक समाचार मेरी बास्सैका हास्य कलाकारद्वय केदार घिमिरे (माग्नेबुढा) र सीताराम कट्टेल (धुर्मुस) ले तोकिएको मितिमा संविधान नबन्ने निश्चित भएपछि कपाल दाह्री खौरी संविधानको शोक मनाएका छन् ।

अब लभ इन चाइना बोर्डर

काठमाडौं आठ वर्षअघि भारतीय निर्देशक रजत मुखर्जीले लभ इन नेेपाल नामक फिल्म छायांकन गरेका थिए । भारतीय गायक सोनु निगम र नेपाली नायिका झरना बज्राचार्यले अभिनय गरेको सो फिल्म सुपर फ्लप भएको थियो । सोभित बस्नेतले सिक्किम पुगेर मिसन लभ इन सिक्किम नामक फिल्म निर्माण गरेका थिए ।

कृष्णको पौरख प्रदर्शनको तयारीमा

रिस, डाहा र ईर्श्याले होईन, आफ्नै मिहनेत र परिश्रमले जिऔ‌, सहकारी स‌स्थामा थोरै थोरै बचत गरी सुनिश्चित भविष्यको निर्माण गरौ‌‌? भन्ने मूल सन्देशका साथ निर्माण भएको नेपालमा नै सहकारी सम्वन्धि पहिलो चलचित्र पौरख सम्पूर्ण कार्य समाप्त गरी प्रदर्शनको तयारीमा जुटेको छ ।