सिन्धुपाल्चोकका सरकारी कार्यालयहरुको नाम, ठेगाना तथा सम्पर्क नम्बरहरु।
सिन्धुपाल्चोक जिल्लाका प्रत्यक्षतर्फ उम्मेदवारहरुले प्राप्त गरेको मत विवरण
जि.वि.स अन्तर्गतका कर्मचारीहरुको विवरण
सिन्धुपाल्चोकका गाविस सचिव तथा सम्पर्क नंम्बर
सिन्धुपाल्चोक जिल्लाका क्षेत्रगत गाँउ विकास समितिहरुको नामावली विवरण तालिका।
Sindhupalchok district Just 85km. away to the north-east of Kathmandu valley and situating in the lap of Jugal Himalayan Range. Sindhupalchok lies in Bagmati Zone in the central region of Nepal. The total area of the district is 2,542 sq km. The district is surrounded by Nuwakot, Kathmandu, Kavre, Rasuwa, Dolakha and China.
सिन्धुपाल्चोक जिल्लाको ७९ गाविस समेटिएको नक्सा ।
सिन्धुपाल्चोकको प्रसङ्ग पौराणिक कालदेखि नै विभिन्न घटना परिघनामा जोडिएर आएको पाइए पनि प्राचीन इतिहासमा यो जिल्ला कुनै छुट्टै अलग अस्तित्वमा आधारित थियो भन्ने कुनै पर्याप्त तथ्यहरु पाइएको छैन । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका थुप्रै विशेषता बोकेको यो जिल्लाको बारेमा पर्याप्त अध्ययन र अनुसन्धान हुन बाँकी छ ।
